Rule 13
चरिचरनको निमित्त इजाजतपत्र दिन सक्ने
निषेधित वनक्षेत्र बाहेकका बनक्षेत्रमा अनुसूची-३ बमोजिमको दस्तुर लिई डिभिजनल वन अधिकृतले घरपालुवा जन्तु चरिचरन गराउन कुनै व्यक्तिलाई अनुसूची-४ बमोजिमको ढाँचामा इजाजतपत्र दिन सक्नेछ।